यस वर्षको उच्चतर माध्यमिक परिक्षाको परिणाम सार्वजनिक भएपछि यहाँको रङबी विभाग अन्तर्गत पर्ने ज्ञानपीठ विधालयबाट पनि शत प्ररिशत विधार्थीहरु उतीर्ण भएको जनाकारी प्राप्त भएको छ | विधालयबाट यस वर्ष जम्मा ५१ जना विधार्थीहरुले वर्षको उच्च माध्यामिक परिक्षा दिएका थिए भने २ जना पहिलो, १८ जना दोश्रो अनि ३१ जना विधार्थीहरुले तेश्रो स्थानमा उतीर्ण गरेको जनकारी प्राप्त भएको छ | मङपुको दोश्रो उच्चतर माध्यमिक विधालयमा गानिने ज्ञानपीठ विधालयले यसवर्षको माध्यमिक परिक्षामा पनि सन्तोषजनक परिक्षाफल प्राप्त गरेको छ | यसरी नै सरस्वती विधालयबाट पनि ७० प्रतिशत भन्दा माथि ३ जना, ६० प्रतिशत माथि ५१ जना, ५० प्रतिशत माथि ५१ अनि ४० प्रतिशत माथि ११ जना विधार्थीहरुले उतीर्ण गरेका छन् भने सृजना मुखियाले ७६.४ प्रतिशत लिएर विधालय टपर बनिन् साथै विज्ञान विभाग टपर ऋतु तामांग भए जसले ६२.६ प्रतिशत अंक प्राप्त गरेका छन् |विधालयबाट यस वर्ष जम्मा १२० जना विधार्थीहरुले परिक्षा दिएका थिए ||
मङपुबाट पनि विधार्थीहरु असल अंक लिएर उच्चमाध्यमिक परिक्षा उतीर्ण
10Jun2018
Post a Comment