दशैँ तिहारभरि सोमबार पनि नालीडाँडाका दोकानहरु खुल्ला रहने

Mungpoo Nalidara
हरेक वर्षको महान चहाड दशैं अनि दिपावलीको शुभ अवसरमा ग्राहक तथा साधारण जनतामा असुविधा नहोस भन्ने हेतु नालीडाँडा ब्यापारी संगठनले दशैं तिहारभरि सोमबार पनि नालीडाँडा क्षेत्रको दोकानहरु खुल्ला राख्ने निधो गरेको छ | नालीडाँडा ब्यापारी संगठनले एउटा सुचना पत्र सार्वजनिक गर्दै आगमी १ अक्टोबर सोमबारदेखि १२ नोभेम्बर सोमबारसम्म नालीडाँडा क्षेत्रका आआफ्नो दोकान खुल्ला राखिदिने सुचित गरेका छन् | सप्ताहको हरेक सोमबार क्षेत्रका सम्पूर्ण दोकानहरु बन्द रहने भए पनि संगठनले सम्पूर्ण मङपुबासीलाई दशैँ अनि दिपावलीको अग्रिम शुभकामना प्रकट गर्दै दशैं तिहारभरि सोमबार पनि दोकानहरु खुल्ला रहने सुचित गरेको छ || 

हरेक वर्षको महान चहाड दशैं अनि दिपावलीको शुभ अवसरमा ग्राहक तथा साधारण जनतामा असुविधा नहोस भन्ने हेतु नालीडाँडा ब्यापारी संगठनले दशैं तिहारभरि सोमबार पनि नालीडाँडा क्षेत्रको दोकानहरु खुल्ला राख्ने

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.