रेसेप बजार कल्याण समितिको अर्ध वार्षिक सभा सम्पन्न – 2 अक्टोबरमा सफाई अभियान गर्ने

Reshep Bazar Samaj Kalyan Samity
रेसेप बजार समाज कल्याण समितिको अर्ध वार्षिक सभा समितिकै सभापति भुपेन्द्र राईको सभापतित्वमा सम्पन्न भयो | सभामा रेसेप बजार कल्याण समितिको सचिव संजीव देवानले सम्बोधन गर्दै समितिको आजसम्मको विभिन्न कार्यहरु बारे जानकारी गराए| यसरी नै समितिका नरेश शेर्पाले वार्षिक र मासिक सदस्य शुल्क बारे जानकारी गराए| हालसम्म जम्मा नभएको सदस्यता शुल्क सदस्यहरुबाट चाडै उठाइने पनि सभामा स्पष्ट कुरा भयो | यही सभामा उत्तम मुखियाले स्ट्रीट लाइटको बील भुक्तान गर्ने कुराहरु माथि पनि चर्चा गरे | आगमी 2 अक्टोबरको दिन रेसेप बजार कल्याण समितिले रेसेप बजार सफाई अभियान कार्यक्रम राख्ने निर्णय सर्वसम्मतिले लिएको छ भने उक्त दिन अपरान्ह १.३० बजे दिउँसो समितिका हरेक सदस्य अनिवार्य रुपमा उपस्थित हुनपर्ने बारे निर्णय भएको छ ||

रेसेप बजार समाज कल्याण समितिको अर्ध वार्षिक सभा समितिकै सभापति भुपेन्द्र राईको सभापतित्वमा सम्पन्न भयो | सभामा रेसेप बजार कल्याण समितिको सचिव संजीव देवानले सम्बोधन गर्दै समितिको

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.