मङपु नेवा (प्रधान) कल्याण संगठन पुनर्गठन

Mungpoo Newa Pradhan Kalyan Sangathan
मङपु नेवा (प्रधान) कल्याण संगठनले आफ्नो समिति पुनर्गठन गरेको छ | आज आनन्द प्रधानको बासगृहमा एमबी प्रधानको सभापतित्वमा उपरोक्त संगठनको एक जरुरी सभा बसेर भूतपूर्व सभापति स्वर्गीय डम्बर प्रधानको असामयिक निधन भएको साथै उपसभापति प्रज्ञा प्रधानको विवाह भएर अन्यत्र गएपछि सभाले मङपु नेवा (प्रधान) संगठनको पुनर्गठन गर्ने निधो गरेको हो | अघिल्लो संगठनद्वारा दिइएको ६ घर परिवारको सुची अनुसार सबैले बोर्डको घर पाएकोमा सभाले केन्द्रीय समिति, नेवा कल्याण संगठन प्रति आभार व्यक्त गर्यो | नव गठित समितिमा सभापति चमनसिंह प्रधान, उपसभापति रविन प्रधान, सचिव किशन प्रधान, सहसचिव धिरेन प्रधान, कोषाध्यक्ष आनन्द प्रधान साथै सल्लाहकारहरुमा एमबी प्रधान, रमेशचन्द्र प्रधान, बीबी प्रधान, विजय प्रधान, नन्दु प्रधान, चितमोहन प्रधान, गणेश प्रधान, सन्तोष प्रधान, धनमाया प्रधान आदिको नाम उल्लेख गरिएको छ भने अन्य सम्पूर्ण प्रधान परिवारलाई कार्यकारिणी सदस्य – सदस्याको रुपमा मानिलिएको छ |
सभालाई सम्बोधन गर्दै संगठनले विकासको साथै संस्कृति संस्कार, पर्व एवम भाषा, भेष भुषा आफ्नो हुनपर्ने सभापति एमबी प्रधानले जानकारी दिएको समितिको पक्षमा विदेन प्रधानले जनाएका छन् ||

मङपु नेवा (प्रधान) कल्याण संगठनले आफ्नो समिति पुनर्गठन गरेको छ | आज आनन्द प्रधानको बासगृहमा एमबी प्रधानको सभापतित्वमा उपरोक्त संगठनको एक जरुरी सभा बसेर भूतपूर्व सभापति स्वर्गीय डम्बर

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.