Health Awareness camp in mungpoo

बिचकमान चालक संगठनद्वारा नि:शुल्क स्वास्थ्य सचेतना कार्यक्रम

रङबी बिचकमान चालक संगठनले गत आइतबार रङबी विभागीय सार्वजनिक भवनमा फ्री हेल्थ अवेरनेस कार्यक्रम सम्पन्न गर्यो | उक्त कार्यक्रममा दार्जीलिंग अनि सिलिगुडीबाट आएका डा० प्रवेश लामाले मानव शरीर रोग मुक्त गराउन साथै विभिन्न प्रकारका रोगहरुबाट बाँच्न धेरैवटा उपाय साथै सतर्कता बारे बताए | बर्तमानमा बिशेष गरेर अशुद्ध खाना पिनाबाट नै जटिल रोग तथा हैंजाहरु उत्पन्न हुने बताउँदै यसबाट बाँच्न दवाई भन्दा पनि सप्लिमेन्टरी सेवन गर्न उतम रहको जनाए | कार्यक्रम रङबी विचकमान विभागका वुजुर्ग साथै धेरै ग्रामबासीहरुले उपस्थिति दिंदै कार्यक्रमको फाइदा उठाएका थिए भने सचेतना कार्यक्रममा हेल्थकेयरबाट स्मृति थापा, सुचित्र तामांग, अन्जिता राई अनि मन्जरी शेर्पा, मङपु मोटर चालक संगठनका सभापति हर्क पाख्रीन लगायत रङबी बिचकमान चालक संघबाट सभापति जोना तामांग, सचिव सपन प्रधान र अन्य कार्यकारिणी सदस्यहरु उपस्थित थिए | सचेतना कार्यक्रममा रङबी चालक संगठनले युजीएस समाजलाई चिन्हारी र सहायताको रुपमा एउटा १० केजी जाने स्टील डेक्ची पनि सपन प्रधानको बाहुलीबाट प्रदान गरेको छ || 

रङबी बिचकमान चालक संगठनले गत आइतबार रङबी विभागीय सार्वजनिक भवनमा फ्री हेल्थ अवेरनेस कार्यक्रम सम्पन्न गर्यो | उक्त कार्यक्रममा दार्जीलिंग अनि सिलिगुडीबाट आएका डा० प्रवेश लामाले मानव

Read latest post filed under health tips, mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.