एनएचपीसीमा सीआईएसएफका जवानहरुद्वारा योग दिवस पालन

International Yoga Day at NHPC Rambi by CISF
आज अन्तराष्ट्रीय योग दिवसको अवसरमा एनएचपीसी टीएलडीपी चरण ३ रम्बीका सीआइएसएफ जवानहरुले विभिन्न ब्याययामहरु गर्दै योग दिवस पालन गर्यो | सीआइएसएफका एसिस्टेन्ट कमान्डेन्ट उतम कुमारको नेतृत्वमा सम्पन्न भएको कार्यक्रममा योगा गुरु उत्पल डेकाले सम्पूर्ण जवानहरुलाई योग दिवसको महत्व बुझाउदै विभिन्न योगासनहरु सिकाए | सीआइएसएफका जम्मा ७१ जना जवानहरु उपस्थित रहेको कार्यक्रममा शाररिक स्फूर्ति साथै स्वास्थ्य शरीरको निम्ति योग गुरुबाट योगासनहरु सिकेका थिए |
सीआइएसएफका एक युनिट २०१३ सालमा एनएचपीसी जल बिध्युत परियोजना चरण तीन रम्बीमा आएका थिए भने उक्त सीआइएसएफ टोलीले यस भन्दा अघि थुप्रै पल्ट रक्तदान शिविर गरेर रक्तदान गर्नको साथै सफाई अभियान अनि क्षेत्र वरिपरि विभिन्न समाजिक कार्यहरु गर्दै आई रहेका छन् ||

आज अन्तराष्ट्रीय योग दिवसको अवसरमा एनएचपीसी टीएलडीपी चरण ३ रम्बीका सीआइएसएफ जवानहरुले विभिन्न ब्याययामहरु गर्दै योग दिवस पालन गर्यो | सीआइएसएफका एसिस्टेन्ट कमान्डेन्ट उतम

Read latest post filed under mungpoo news, regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.