स्थायी समाधानको निम्ति जीटीए बाधक हो भन्ने महेन्द्र छेत्रीको बयानलाई गोरयुमोको समर्थन

Gorkha National Liberation Front
गोर्खा राष्ट्रीय मुक्ति मोर्चा मङपुको एउटा महत्वपूर्ण सभा यहाँको स्थानीय कार्यलयमा युवा एकाई मङपु लाठ समष्टि ज्ञानदीप राईको सभापतित्वमा सम्पन्न भयो | सभामा गोरामुमो केन्द्रीय समिति प्रवक्ता महेन्द्र छेत्रीले दिएको वयान बमोजिम पहाडको स्थायी राजनैतिक समाधानको निम्ति उठाइएको विषयलाई गोरायुमो मङपु लाठ समष्टिको पूर्ण समर्थन रहेको बताइएको छ | विगत लोकसभा चुनावमा भएको जनसमर्थनलाई कदर गर्दै पहाडको राजनैतिक स्थायी समाधानको निम्ति जीटीए वाधक रहेको हुनाले पहाडका अन्य राजनैतिक दलहरु एवम नेतृत्ववर्ग खुल्लारुपमा अघि आई समर्थन जनाइदिने अपिल सभामा गोरयुमो केन्द्रीय सदस्य प्रवेश राईले गरेका छन् | राजनैतिक स्थायी समाधानको निम्ति गोरामुमो केन्द्रीय समितिको निर्णय र पहललाई गोरायुमो मङपु एकाईले समर्थन जनाउदै यसको निम्ति आगमी कार्यक्रमहरुमा खुल्ला अघि आउने पनि बताएको छ ||

गोर्खा राष्ट्रीय मुक्ति मोर्चा मङपुको एउटा महत्वपूर्ण सभा यहाँको स्थानीय कार्यलयमा युवा एकाई मङपु लाठ समष्टि ज्ञानदीप राईको सभापतित्वमा सम्पन्न भयो | सभामा गोरामुमो केन्द्रीय समिति प्रवक्ता महेन्द्र

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.