मङपु ईको टुरिजम वेल्फ्यर सोसाईटी गठन

Mungpoo Eco Tourism Society
पर्यटन क्षेत्रमा मङपुलाई अग्रसर गराउन स्थानीय सम्पूर्ण होमस्टेका मालिकहरु एक सुत्रमा बाधिएर अघि आएको छ | जसको निम्ति बुधबार मङपु यारगे होमस्टेमा अजीत राईको अध्यक्षतामा एक जरुरी सभा सम्पन्न भयो जसमा मङपु ईको टुरिजम वेल्फ्यर सोसाईटी गठन गरियो | नव गठित सोसाइटीमा सभापति वाङडुप तामाङ, मूल सचिव बिरेन थापा, उपसभापति स्वस्तीका तामाङ, शेखर तामाङ, सहसचिव अनील थापा, फिरोज तामाङ. कोषाध्यक्ष अजीत राई प्रचारप्रसार सचिव केशर तामाङ अनि प्रमुख सल्लाहकार अजीत राई, प्रकाश तामाङ, सगार लामा लामा,एसबी मुखिया अनि अन्य १०जनालाई कार्यकारिणी सदश्यको रुपमा चयन गरियो |  सभाले मङपुभित्र रहेका होमस्टेहरुलाई एक सुत्रमा बाध्न अनि पर्यटनको मानचित्रमा मङपुलाई अघि बडाउनको  निम्ति संगठन गठन गरिएको  सभाको सभापति अजीत राईले जनाए |

पर्यटन क्षेत्रमा मङपुलाई अग्रसर गराउन स्थानीय सम्पूर्ण होमस्टेका मालिकहरु एक सुत्रमा बाधिएर अघि आएको छ | जसको निम्ति बुधबार मङपु यारगे होमस्टेमा अजीत राईको अध्यक्षतामा एक जरुरी सभा सम्पन्न भयो जसमा मङपु ईको टुरिजम वेल्फ्यर सोसाईटी गठन गरियो |

Read latest post filed under mungpoo news, tourism

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.