Ex MLA NB Chhetri addressing Cinchona Helper Association pen down strike

सहायक संगठनको धर्नामा भलाकुसारी गर्न पुगे पूर्व विधायक एनबी छेत्री

सिन्कोना बगानमा ग्रुप डी पदोन्नतिको माग गर्दै पेन डाउन स्ट्राइक गरी धर्नारत सहायक संगठनका सदस्यहरुसित भलाकुसारी गर्न पूर्व विधायक तथा गोरामुमो नेता एन छेत्री पनि पुगेका थिए | तिनले संगठनको आन्दोलनलाई समर्थन रहेको बताउंदै यो मुद्दा कुनै न कुनै दिन बाहिर निस्कनुनै थियो र आज सहायक संगठनको माध्यमबाट बाहिर निस्किएकोले यो केवल सहायक संगठनको मात्रै समस्या नरहेर सिन्कोना अस्तित्वको पनि कुरा रहेकोले सबैले यसलाई गम्भीरतापुर्वक लिन पर्ने बताए | यहाँ मन खल्बलिने कुरा के छ भने पहिले ट सिन्कोनाको सबै कुरा कलकतामा थियो, हामी सोंच्थ्यौ कलकताकोहरुले हामी पहाडको मानिसहरुको हितमा केही सोंचदिदैन भन्ने सोच्थ्यौ तर अहिले सिन्कोना दार्जीलिंगमै आएको छ ६, ७ वर्ष भइसेको छ व्यवस्था चलाइरहेको छ तर सिन्कोनाले पाउन पर्ने फोकस हाम्रो प्रशासनबाट पाउन सकेन जस्तो लाग्छ भन्दै छेत्रीले गम्भीरतापुर्वक बताए | एउटा सोधिएको प्रश्नमा छेत्रीले सिन्कोनाको समस्यालाई कुनै राजनैतिक प्रोपागाण्डा नबनाइदिने पनि अपिल गरे | अर्कोतिर तिनले राजु विष्ट आउने कुरोमा प्रकास पार्दै राजु बिस्ट आएर यहाँको सिन्कोना कारखाना, यहाँको समस्या, एनएचपीसी रम्बी आदिहरुतिर लाने, केन्द्रबाट सिन्कोनालाई के ल्याउन सकिन्छ त्यो कुराहरु सोंचिने, यहाँको मङपु जनमैदानलाई स्टेडीयमनै बनाउने दिशामा चर्चा गरिने कुराहरु बताए | तिनले राजु विष्टसंगै विधायक निरज जिम्बा र कलेबुंगबाट विधायक सरिता राईलाई पनि ल्याएर सिन्कोनाको समस्या बारे चर्चा गर्ने योजनाहरु रहेको बताए |
आज सिन्कोनामा आन्दोलनरत सहायक संगठनको धर्ना अनि उनीहरुको समस्या बुझ्न टीएमसीका नेतृत्वहरु पनि पुगेका थिए ||

Watch Video HERE

सिन्कोना बगानमा ग्रुप डी पदोन्नतिको माग गर्दै पेन डाउन स्ट्राइक गरी धर्नारत सहायक संगठनका सदस्यहरुसित भलाकुसारी गर्न पूर्व विधायक तथा गोरामुमो नेता एन छेत्री पनि पुगेका थिए | तिनले संगठनको

Read latest post filed under cinchona, mungpoo news, political news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.