Postering Against Raju Bista, Neeraj Zimba, NRC in Mungpoo by GJYM

राजु बिष्ट आउन अघिनै एनआरसीमा अन्तर्भुक्त गर्ने मागमा पोस्टरिङ

लाब्दा मङपु समष्टि गोर्खा जनमुक्ति युवा मोर्चाद्वारा आज मङपु क्षेत्रभरि एनआरसी बारे व्यापक पोस्टरिङ गरिएको छ | भोलि दार्जीलिंग सांसद राजु बिष्ट अनि विधायक निरज जिम्बा मङपु आएर सभा गर्ने जानकारी प्राप्त छ भने आज ती दुवै बिजेपी नेतृत्वको नाममा एनआरसी बारे पोस्टरिङ गरिएको देखिएको छ | बिशेष गरेर युवा मोर्चा अनुसार केन्द्र सरकारले भारतभरि बसेका गोर्खा समुदायको सुरक्षा गर्नपर्ने माग र देशको निम्ति अन्य केही नसोंची बलिदान दिने बीर गोर्खालीलाई पनि एनआरसी भित्र अन्तर्भुक्त गरिनु पर्ने माग गर्दै पोस्टरिङ गरिएको बताइएको छ | उक्त कार्यक्रम युवा मोर्चा सभापति दिव्या बोम्जनको अगुवाईमा गरिएको थियो भने सचिव सरद थापा, सहसचिव ज्ञानचन्द्र पाख्रीन, मिडिया प्रभारी प्रणय राई, रेशेप शाखा सचिव प्रणय राई, मङपुर शाखा युवा मोर्चा सचिव अबुल राई, हाइवे पार्टी संयोजक उत्तम राई, रेशेप शाखा सभापति मुन्ना दास, सचिव हेमन्त राई, समष्टि पार्टी सचिव गगन राई, खरसाङ महकुमा युवा मोर्चा महासचिव बिज्ञेन मिश्र लगायत समष्टिका सम्पूर्ण युवा मोर्चा प्रतिनिधि अनि सदस्यहरु उपस्थित रहेको युवा मोर्चा प्रवक्ता विभोर तामांगले जनएको छ ||

Watch Video News HERE

लाब्दा मङपु समष्टि गोर्खा जनमुक्ति युवा मोर्चाद्वारा आज मङपु क्षेत्रभरि एनआरसी बारे व्यापक पोस्टरिङ गरिएको छ | भोलि दार्जीलिंग सांसद राजु बिष्ट अनि विधायक निरज जिम्बा मङपु आएर सभा गर्ने जानकारी

Read latest post filed under mungpoo news, political news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.