SANJAY AGARWAL-RANGPO: Vehicles accident at mamkhola just six kilometre from Rangpo towards west Bengal side at national highway 31 a claims seven missing .According to the news yesterday night at 10 pm one texi vehicles hired by seven youth of kitam south Sikkim was on the way to Gangtok to receive the deceased body of one lady of kitam south Sikkim who was at stnm hospital Gangtok. Vehicle no sk o1 j -0452 suddenly uncontrolled at mamkhola and plunged into the tista river just 200 feet below from the road .one persons in injured condition came from the accident vehicle and came to road .he has cried to many vehicles for helping in the road but no one has help him after all he reached kirney by foot and has requested for help .kirney residents helped him and his family members was informed also admitted to malli primary health centre .after first aid he was referred to siliguri private nursing home for treatment .another seven youth named subham subba ,Mohan subba,sajan subba,bikash subba,amardeep subba along with driver cum owner of the vehicle named durga man is still untraced .it is suspected that they was washed away by tista river. the rescue operation is rapidly going on at tista river but no any clue was found till the news was send. Some parts of the accident mexx vehicle was found in the Sikkim side of kirney in tista river.
14 जून (कालेबुङ)प्रदीप लोहगुन :- नाम्चीबाट गान्तोकतिर गइरहेको एउटा मेक्स वाहन राष्ट्रीय राजमार्गमा दूर्घटनाग्रस्त भएर टिस्टामा पस्दा वाहनमा सवार कूल आठजना मध्ये सातजना लापता बनेका छन भने एकजनाले वाहनबाट हाम फालेर आफ्नो ज्यान जोगाएका छन। एस के 01-4052 नम्बर भएको यो बाहन नाम्चीको कितामबाट एकजना आफन्तको शव लिन गान्तोकतिर गइरहेको थियो। यो दूर्घटना बुधबार अबेर राती लगभग साढे बाह्रमा भएको बताइएको छ। दूर्घटना बंगाल अन्तर्गत मामखोलामा भएको थियो। पुलिसको अनुमान अनुसार वाहन मामखोला नजिक पुग्दा वाहनका चालकले नियञ्त्रण गुमाए पछि लगभग 400 फिट तल टिस्टा खोलामा पसेको थियो। दूर्घटनाको तत्कालै वाहनमा सवार आठजनामध्ये एकजना युवक करण सुब्बाले वाहनबाट हाम फालेर आफ्नो ज्यान जोगाएका छन। उनलाई घाइते अवस्थमा उत्तर बंगाल मेडिलक कलेजमा भर्ना गरिएको जानकारी पाइएको छ। तर बाकी सातजना भने अहिलेसम्म लापता रहेका छन। लापता हुनेहरुमा वाहनका चालक दूर्गामणि प्रधानसहित कितामको सुब्बा परिवारका सदस्यहरु मोहन, सजल, बिकास, उमेश, अमरदीप अनि शुभम सुब्बा रहेका छन। दूर्घटना यति भयवह थियो कि दूर्घटना पछि वाहनको केही अवशेष बंगालको किर्ने नजिक देखिएको थियो। सिक्किम अनि बंगाल पुलिसले राफटरहरुको सहयोगमा लापता मानिसहरुको खोजी कार्य शुरु गरेको छ। यसबीच, 27 माइलमा एउटा शव देखा परेको खबर पाइए पनि यसबारे आधिकारिक तौरमा भने पुष्टि हुन सकेको छैन।

Post a Comment
We love to hear from you! What's on your mind?