युवा मोर्चाले मङपुमा पतान्जली योगपीठ सेमिनार गर्ने

Patanjali yogapith
आज स्थानीय मङपु पीडब्लु बंगलोमा युवा मोर्चा  मङपु लाब्दा समष्टिको एक संगठानिक सभा समष्टि सचिव बिकाश गुरुङको अध्यक्षतामा सम्पन्न भयो | आजको सभामा युवा मोर्चाले मङपुमा पतान्जली योगपीठ (Patanjali Yogapith) सेमिनार साथै जनचेतना मुलक कार्यक्रम मङपुमा झट्टै गर्ने बिषयमा चर्चा परिचर्चा  गरियो | उल्लेखित जनचेतनामुलक कार्यक्रम राखिने बिषयमा युवा मोर्चा सचिव बिकाश गुरुङले मङपुमा नै पतान्जली योगपीठ साथै केन्द्रिय बिश्वविधालय निर्माण हुन पर्ने कुरा माथि जोड़  दिए | उक्त बिषय माथि आजको सभामा युवा मोर्चा समष्टि सभापति बिज्ञान मिश्र, गोजामुमो मङपु जोन सभापति प्रदीप छेत्री, सचिव रतन लामा, दार्जीलिङ तराई डुवार्स प्लान्टेशन लेबर युनियन सिन्कोना जोन केन्द्रीय समिति महासचिव सचिव गगन राई आदिले पनि मङपुमा पतान्जली योगपीठ सेमिनार चाडै नै हुने बिषयमा पार्टीका सम्पुर्ण कार्यकर्ताहरुलाई औगात गराए |आजको सभामा गोजामुमो लाब्दा मङपु समष्टिका २१ वटा शाखाका प्रतिनिधि अनि मोर्चाका  सम्पुर्ण भातृसंगठनका प्रतिनिधि उपस्थिति रहेको जानकारी युवा मोर्चा सचिव गुरुङले जनाए |

आज स्थानीय मङपु पीडब्लु बंगलोमा युवा मोर्चा मङपु लाब्दा समष्टिको एक संगठानिक सभा समष्टि सचिव बिकाश गुरुङको अध्यक्षतामा सम्पन्न भयो | आजको सभामा युवा मोर्चाले मङपुमा पतान्जली योगपीठ (Patanjali Yogapith) सेमिनार साथै जनचेतना मुलक कार्यक्रम मङपुमा झट्टै गर्ने बिषयमा चर्चा परिचर्चा गरियो |

Read latest post filed under political news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.