Minister Abdur Razzak Molla in MungpooFood Processing Industries and Horticulture Minister Abdur Razzak Molla in Mungpoo

सिन्कोना समस्या लिएर मन्त्री अब्दुर रज्जाक मोल्लालाई टीएमसी युनियनले चडाए मेमोरेन्डम

Food Processing Industries and Horticulture Minister Abdur Razzak Molla in Mungpoo
मङपु, ३ जून, निस: हिल तृणामूल कांग्रेस मङपुद्वारा साँझ पख यहाँको नाली डाँडामा पश्चिम बङ्गाल हर्टिकल्चर अनि फुड प्रोसेसिङ मन्त्री अब्दुल रज्जाक मोह्ल्ललाई  स्वागत जनायो | यसै अवसरमा टीएमसी सिन्कोना प्लान्टेशन वकर्स युनियन सभापति अनि सचिवको नेतृत्वमा यहाँको सिन्कोना निर्देशक सभागृहमा हस्तलिखित मेमोरेन्डम पनि चडाइएको छ जुन मेमोरेन्डममा सिन्कोनालाई अब पश्चिम बङ्गाल सरकारले नै संचालन गर्न पर्ने, श्रमिकदेखि पदोन्नति झट्ट गरिनुपर्ने, पीएससी परिक्षाद्वारा छानिएको कुइनोलोजिस्ट, बोटानिस्ट अनि एसिस्टेन्ट म्यानेजरहरुको झट्ट नियुक्ति गरिनु पर्ने मागहरु उल्लेख गरिएको छ | यसको साथै मङपुको सरकारी अस्पतालमा झट्ट डाक्टर अनि कम्पाउण्डरको नियुक्ति गरिनुपर्ने, कुइनाइन, इमेटिन साथै गैरीबासमा अवस्थित डायोजिनको फ्याक्ट्री चाडै संचालन गर्नु पर्ने पनि उक्त मेमोरेन्डममा उल्लेख गरिएको छ | हाल सहायक व्यवस्थापकको नियुक्ति लिएर कार्य शुरु भइसकेको जसको नाम नयन थापा रहेको जानकारी सिन्कोना निर्देशक डा० सामुयल राईले दिएको पनि टीएमसी कार्यकर्ताले जानकारी गराएको छ | पार्टी अनि युनियन प्रतिनिधिहरु अन्य रहल पद नियुक्ति प्रक्रिया पनि चाडो गरिनपर्ने माग सिन्कोना निर्देशक सामु पनि राखेका छन् || 

हिल तृणामूल कांग्रेस मङपुद्वारा साँझ पख यहाँको नाली डाँडामा पश्चिम बङ्गाल हर्टिकल्चर अनि फुड प्रोसेसिङ मन्त्री अब्दुल रज्जाक मोह्ल्ललाई स्वागत जनायो | यसै अवसरमा टीएमसी

Read latest post filed under mungpoo news, political news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.