ममता माथि गर्ज्यो बिमल | GJM - Vikash Parishad Meeting in Mungpoo

आज कों मुख्य समचार (Meeting Between Gorkha janmukti Morcha and Vikash parishad in Mungpoo regarding inclusion of Terai and Dooars in GTA)

१) तराई डुवर्स बिना कुनै पनि हालतमा चुनाव नलड्ने मोर्चा कों घोषणा
२) त्रिस्तरीय पंचायत चुनाव गराए मात्र पहाडमा पंचायत चुनाव गर्न सक्ने
३) राज्य सभाकों निम्ति पहाडबाट सांसद नलिएकोमा चार विधायकहरु  विधान सभामा अंश ग्रहण नगर्ने |
४) जीटीएमा तराई डुवर्स गाभ्ने माग गर्दे अनि चिया बगानकों समस्याहरुलाई लिएर आगमी २२,२३,२४ गेट मीटिंग गर्ने, २५ मार्च बृहत र्याली गर्ने साथै ७ अप्रेलदेखि हिडेर डुवर्स पुगी १८ अप्रेलमा नगरकट्टामा मोर्चा र विकाशपरिषद  द्वारा विराट जनसभा गर्ने |
५) १८ अप्रेल पछि पदयात्रा गर्दे मोर्चा अनि परिषद कोलकाता जाने |
Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.