सिन्कोनाबासीलाई कम्प्युटर प्रशिक्षण लिदा ५० प्रतिसत छुट

मङपू३०अगस्ट(केशर मोक्तान) बिगत  बर्ष उत्तरबंगाल बिकाश मन्त्री  गौतम देवेले उद्घाटन गरेको  कम्प्युटर केन्द्र आज देखि मङपूमा शुरु भएको छ|आज सिन्कोना बगान निर्देसक डा.जी .सी सुब्बाको बाहुलीबाट ५ वटा कम्प्युटर  इन्स्टल गरेर शुरु गरियो|लेबेर  वेल्फ़र बोर्ड अनि वेबेल  इन्फ्र्मटिक लिमिटेड पचिमबंगाल सरकारको तत्वाधानमा सिन्कोना बगान श्रमिक कर्मचारी तथा उनीहरुका नानीहरुले यसको लाभ उठाउन सक्ने जानकारी बगान निर्देसकले दिएका छन्|उक्त कम्प्युटर सेन्टरमा फर्म वितरण कार्य आज देखि शुरु भएको छ भने यसको प्रसिकछन् आगामी१५ सेप्टेम्बेर देखि शुरु हुने जानकारी देवाशिष रोयले दिएका छन्|यस कम्प्युटर प्रसिकछन् केन्द्रमा सिन्कोना श्रमिक कर्मचारी परिवारलाई ५० प्रतिसत छुट दिएको छ|प्रशिक्षण पछि उनीहरुलाई सरकारी पंजीकृत प्रमाणपत्र पनि दिने जानकारी पाएको छ|आज यस समरोहमा मोर्चा मङपू सभापति प्रदीप छेत्री.,डा.ता.डु.पा.ले. युनीयन सिन्कोना जोन सचिव गगन राई सिन्कोना बगान ब्यास्थापक सी.बी. थापा.सह ब्यास्थापक बिदुर कार्की.जे.सादा लगायत अन्य श्रमिक कर्मचारी उपस्थित रहेका थिए|

बिगत बर्ष उत्तरबंगाल बिकाश मन्त्री गौतम देवेले उद्घाटन गरेको कम्प्युटर केन्द्र आज देखि मङपूमा शुरु भएको छ|

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.