शरण उध्यानको निर्माण कार्य चाडै पुरा गर्ने

Aruna lama statue in mungpoo
मङपुमा स्वर स्म्रागी अरुणा लामाको शालिग अनावरण भएता पनि शालिग संगै उद्घाटन भएको शरण उध्यनको निर्माण कार्य भने अधुरो नै रहेको कारण शालीग निर्माण समितिले उक्त अधुरो रहेको शरण उध्यानको कार्यलाई चाड़ै नै निर्माण गरि पुरा गर्ने भएको छ | यसरी आज श्याम सिन्घौरेको अध्यक्षतामा निर्माण समितिको सभा सम्पन्न भयो | नबिन वाइबाले संचालन गरेको सभामा कोषाध्यक्ष पदम बराईलीले अहिले सम्म खर्च भएको आयव्यय सविस्तार प्रस्तुत गर्दै समितिले मोठ ४ लाख ९हजार ८सय ६१ रुपिया संग्रह गरेको अनि खर्च ३लाख ५४ हजार ६सय् ५२ रुपिया खर्च भएको र हालमा समिति कहाँ ७५हजार २सय ९रुपिया मात्र रहेको जानकारी गराए | सभाले पारित गरेको प्रस्ताव अनुसार आगामी बर्ष २०१४को फरवरी महीना भित्र शरण उध्यानको रहल कार्य सम्पन्न गरि निर्माण सम्बन्धि सम्पूर्ण बिवरण जानकारी गराउनु निर्माणको एतिहासिक दस्तावेज स्मारिका प्रकाशन गर्ने लक्ष्य समितिले राखेको जानकारी समितिका प्रचार प्रसार सचिव दिलिप शर्माले दिएका छन भने समितिले उक्त निर्माण कार्यमा सहयोग पुराउने सबैलाई आभार व्यक्त गरेका छन |

मङपुमा स्वर स्म्रागी अरुणा लामाको शालिग अनावरण भएता पनि शालिग संगै उद्घाटन भएको शरण उध्यनको निर्माण कार्य भने अधुरो नै रहेको कारण शालीग निर्माण समितिले उक्त अधुरो रहेको शरण

Read latest post filed under mungpoo news
[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.