राजनारायण प्रधानको निधनमा मङपू साहित्य संस्थानको शोक सभा

late Raj Narayan Pradhan
दिनांक २२ नोभेम्बरको दिन स्थानीय रेशेप ग्राम पंचायत कार्यलयको सभागृहमा मङपू साहित्य संस्थानको तत्वधानमा संघकै सदश्य बिदुर कार्की, व्यवस्थापक मुख्यालय सिन्कोनाको सभापतित्वमा साहित्यकार राजनारायण प्रधान (Rajnarayan Pradhan) को निधनमा शोक सभा राखियो |
सचिव दीप थापा द्वारा उपस्थितिवर्गमा आजको शोक सभामा उपस्थित सबैमा आभार प्रकट गर्दै दुई मौन धारण गरियो |
संस्थानका कर्मठ सदस्य बिशोर कार्की, सरस्वती उच्चतर विधालय शिक्षक द्वारा साहित्यकार राजनारायण प्रधानको साहित्यिक योगदान र उनको सरलताबारे प्रकाश पारे |
मङपू साहित्य संस्थानको तत्वधानमा प्रकाशमा आइरहेको पत्रिका " निषाद " का सम्पादक उदय थुलुंग द्वारा राजनारायण प्रधान बारे वहाँले दिनुभएको साहित्यिक योगदान खुबै राम्रो प्रकारले प्रस्तुत गर्दै  प्रधान सरको पत्रिकाहरु सम्पादन अनि पाठ्य पुस्तकको सम्पादन बारे प्रकाश परे | उनी एक युग पुरुष थिए वहाँको निधनमा नेपाली साहित्य जगतमा ठुलो खाल्डो बन्न गएको छ |
सभाध्यक्ष बिदुर कार्कीले पनि स्व० प्रधान बारे बोल्दै उनको साहित्य सरल थियो, उनको योगदान सम्बन्ध आजको सभाले मात्र पूर्ण गर्न सकिंदैन भनी बताउंदै यस्ता धुरन्धर व्यक्तित्वको मर्मलाई हामी भुल्न हुँदैन भनी सबैलाई जनाए ||

दिनांक २२ नोभेम्बरको दिन स्थानीय रेशेप ग्राम पंचायत कार्यलयको सभागृहमा मङपू साहित्य संस्थानको तत्वधानमा संघकै सदश्य बिदुर कार्की, व्यवस्थापक मुख्यालय सिन्कोनाको सभापतित्वमा साहित्यकार राजनारायण प्रधान (Rajnarayan Pradhan) को निधनमा शोक सभा राखियो |

Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.