पंचायतले सही तारिकाले कार्य गर्नुपर्छ – डा हर्क बहादुर छेत्री

कालेबुङ २५ सितम्बर : डी के वाइबा-“हाम्रा पंचायत कर्मीहरुले राम्रा कर्य गरेका छैनन्। गाउँ गाउँमा घुमेर रिपोर्ट बतुल्ने बेलामा अफिसमा ड्यूटीमा समेत उपस्थित छैनन्। यस्तो आपद्को समयमा ड्यूटीमा नबस्ने कर्मचारीहरुलाई तत्काल कर्वाही गरिनु पर्छ । मैले मह्कुमा अधिकारी र खण्ड विकाश अधिकारी सँग यसबारेमा कुरा कानी गरेको छु । वास्तमा हाम्रो गोर्खाल्याण्ड राज्य गठन् भयो भने पनि यस्ता कर्मचारीले नै डुबाउने छन्"- उक्त कुरा विधयक डा हर्क बहादुर छेत्रीले भनेका हुन्। तिनले भुँइचालो प्रभावित क्षेत्रहरुको भ्रमणमा जाँदा कतिपय पंचायत कार्यलयहरुमा कर्मीहरु नभेटेकोमा उक्त आक्रोस व्यक्त गरेका हुन्। एकातिर महकुमा अधिकरी र खण्डा विकाश अधिकारेकी आफ्ना कर्मचारीहरु कार्यरत रहेका छन् भन्छन् भने अर्कोतिर कर्माचारीहरु भने अफ्ना कर्यमा उपस्थित् हुदैनन्। कतिपय गाउँहरुमा त झन् गाउँलेहरुले अझ सम्म ती कर्मीहरु देखेका समेत छैन भन्ने जन गुनासो सुनियो। यस्ता घर बसेर तलब खाने कर्मीहरुकै करण हाम्रा मान्छेहरुले दुख भोग्न परिरहेको छ भन्दै डा छेत्रीले यो पहिलेको राजनैतिक दलहरुको गल्तिको करण हो भनि बताए। पहिलेको नेताहरुले जनताले दुख पाए कि पाएनन् भनेर हेरेनन् तर अब हम्रा मान्छेहरुले दुख पाउँनु हुदैन।। राजनीतिको स्वार्थमा अफ्ना ड्युटी नगएर घरमा बस्ने ती कर्मीहरुलाई यदि बिभागबाट कार्वाही भएन भने जन प्रतिनिधिको नातामा म कार्वाही गर्नसकने पहल निश्चय गर्ने छु भनै थप् तिनले बताए। आज बिभिन्न बिभागमा कार्य पद्दती सही नभएको बताउदै पंचायतका कार्मीहारुले राम्रो कार्य गार्नुपर्ने पानि तिनले जानए । हाल बिभिन्न बिभागमा कार्य पाद्दती राम्रो नाहुनमा जीएनएलएफको २२ वर्सको कार्यकालको कारण हो भन्न पनि छेत्री चुकेनन् । गोर्खाल्याण्ड राज्य हुन भन्दा अघि हामीले सबै कार्य पद्दतीमा सुधार ल्याउन आवश्यक रहेको बताउदै अब हामीले हाम्रो प्रत्येक बिभागकलई एक्टिभ राख्नुपर्छ भने। तिनले अब गोजमुमोले कार्य पद्दतीमा परिवर्तन ल्याउने बताउदै पार्टीको भनेर कसैलाई काखी च्याप्ने नगर् पानि तिनले जनाए । “ म आगामी एम एल ए हुनुपर्छ भनेर आज आफ्नोलाई चेप्ने कार्य गरे भविश्यमा सबै बिग्रेर जान्छ। हामीले राम्रो राज्य बनाउन कसैलाई लाखा र कसैलाई पाखा गर्दैनो भनि डा छेत्रीले थप भने ।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.