एनएचपीसी द्वारा कम्प्युटर र लुगा सिउने मशीन वितरण

मंग्पू | केशर मोक्तान: टिस्टा जल विधुत परियोजना चरण तीन एनएचपीसी महिला कल्याण संगठनको(NHPC Ladies Welfare Association, TLDP-III) तर्फबाट २७ मार्चको दिन समथर उच्च विधालयमा कम्प्युटर वितरण गरियो | स्थानीय गरीब विधार्थीवर्गको निम्ति कम्प्युटर शिक्षा क्षेत्रमा उत्साह प्रदान गर्नको निम्ति यस प्रकारको सामजिक कार्य गरिएको थाहा लागेको छ | एनचपीसी महिला कल्याण संगठनका सभा नेत्री अनिता बर्मा(Anita Varma)को बाहुलीबाट समथर उच्च विधालयलाई कम्प्युटर हस्तान्तरण गरियो | यसै गरी हिज नारी कल्याण संगठन लोहापूल सुन्तले र बिरिकलाई पनि एउटा कम्प्युटर , दुइटा लुगा सिउने मशिन , दुइटा पंखा र चारवटा चौकी संगठन कै अध्यक्ष श्रीमती बर्माको बाहुलीबाट वितरण गरियो | यसै अवसरमा सुन्तले प्राथमिक पाठशालाका नानीहरुलाई खेलकूद सामग्रीहरु पनि वितरण गरियो |
Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.