बधाई एंवम शुभकामना

जी.टी.ए. चुनावमा मङपू लाब्दा समष्टिबाट निर्विरोध निर्वाचित  हुनु भएका प्राथी रतन थापा साथै २८ वटा समष्टिबाट निर्विरोध निर्वाचित उम्मेदवारलाई हार्दिक बधाई टक्राउदछौ | मोर्चा अध्यक्ष बिमल गुरुङले २२ नम्बर मङपू लाब्दा समष्टिबाट रतन थापा जस्ता योग्य उम्मेदवार दिनु भएकोमा अध्यक्ष महोदय प्रति रंग्बी  ज्ञानपीठ जे.एस.टी.ओ. मङपू युनिट आभार ब्यक्त गर्दछौं|साथै गो.जा.मु.मो. अध्यक्ष श्रीमान बिमल गुरुङज्यूलाई जन्म दिनको सुखद छनमा  हार्दिक मंगलमय सुभकामना ब्यक्त गर्दछौं|

                                                          श्रीमान:बी.के गुरुङ 
                                   सभापति: रंग्बी  ज्ञानपीठ जे.एस.टी.ओ. मङपू युनिट

जी.टी.ए. चुनावमा मङपू लाब्दा समष्टिबाट निर्विरोध निर्वाचित हुनु भएका प्राथी रतन थापा साथै २८ वटा समष्टिबाट निर्विरोध निर्वाचित उम्मेदवारलाई हार्दिक बधाई टक्राउदछौ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.