टिस्टामा पुलिसको वाहन झर्दा रम्बी पुलिस अधिकारी वेपत्ता

मङपू३०सेप्टेम्बेर(केशर मोक्तान): रम्बी पुलिस सुत्रले बताए अनुसार आज राती सम्भवत १०.३० बजे  राजमार्ग ३१ ए नजिक गेल  खोला छेवबाट पुलिसको वाहन सडक देखि ३०० फिट तल टिस्टा नदीमा झर्दा रम्बी थाना प्रभारी शिवसागर छेत्री सहित दुई व्यक्तिको मृत्यु भएको समचार छ | घटना क्रम अनुसार पुलिस अधिकारी कलिम्पोंगबाट रम्बी थाना तर्फ फर्किरहेको समय उक्त दुर्घटना भएको थाहा लागेको छ | यस समाचार लेखुनजाल सम्म टिस्टा नदीको गर्वमा डुबेका बोलेरो वाहन सहित तीन व्यक्ति बेपत्ता रहेको छ | पुलिस लगायत गोताखोरद्वारा टिस्टा नदीमा खोज तलाश जारी  छ |

रम्बी पुलिस सुत्रले बताए अनुसार आज राती सम्भवत १०.३० बजे राजमार्ग ३१ ए नजिक गेल खोला छेवबाट पुलिसको वाहन सडक देखि ३०० फिट तल

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.