मोर्चा मङपू जोन द्वारा स्थापाना दिवश पालन

मङपू०७ओक्टुबर(केशर मोक्तान): आज गोजामुमो मङपू  जोनद्वरा स्थानीय  पार्टी कार्यालयमा पार्टीको स्थापना दिवश पालन गरियो |आज बिहान ८ बजे पार्टी कार्यालयमा जी.टी.ए. सभा उपाध्याक्ष लोप्साङ लामा, जी,टी,ए बनबिभाग कार्यकारिणी सभासद रतन थापा अनि सभासद गोपाल रुचालको बाहुलीबाट पार्टीको झण्डा उत्तोलन गरियो | यस समारोहमा मोर्चा मङपू जोन सभापति प्रदीप छेत्री सचिव रतन लामा लगायत नारी मोर्चा,युवा मोर्चा अनि सम्पूर्ण भातृसंगठनका कार्यकताहरु उपस्थित रहेका थिए | मोर्चा अध्यक्ष बिमल गुरुङका पिताको आकस्मिक निधन भएको कारण यस पल्ट सानो रुपमा मात्र पार्टीको स्थापना दिवस पालन गरिएको जानकारी मोर्चा जोन सचिव रतन लामाले बताएका छन् |

आज गोजामुमो मङपू जोनद्वरा स्थानीय पार्टी कार्यालयमा पार्टीको स्थापना दिवश पालन गरियो |

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.