लाब्दामा गोजमुमोको सभा

Gorkha janmukti Morcha Labdah
 मङपु४मई(केशर मोक्तान): लाब्दा  सिन्कोना बगानमा गोरामुमोको भिलेज कमिटि गठन भन्ने  समचारलाई लाब्दा गोजामुमो शाखा समितिले खण्डन गरेको  छ | आज पाख्रीन टोल लाब्दामा किरण पाख्रीनको अध्यक्षतामा  एक सभा बसी गाउँको एकता शान्ति  अनि बिकाशलाई नै प्रथामिकता दिदै वर्तमान लाब्दा मङपु समष्टिबाट निर्विरोध   निर्वाचित  सभासद रतन थापाको कुसल नेतृत्व र छात्र छायामा नै गाउँका सम्पूर्ण जनता बस्दै आइरहेको बताउदै आज पर्यन्त गोजमुमो पार्टीकै पक्षमा गाउँका समस्त जनता रही आएको र एक दुई जना मौकाबादी स्वार्थी व्यक्तिहरुले  मात्र  गाउँलाई दुषित बनाउने प्रयाश गरेको र यस्ताहरुदेखि लाब्दा मात्र होइन सम्पूर्ण मंग्पू  नै सतर्क रहनु पर्ने सभामा बक्ताहरुले जनाए  | गाउँको युवावर्ग, अभिभावकबर्ग,अनि नारीवर्गको उपस्थितिमा गाउको शान्तिमय एकता अनि विकासलाई नै प्रमुखता दिदै युवावर्गको पक्षमा राकेश पाख्रीनले बक्तब्य राखे भने सभामा रुपेश पाख्रीन,राजा तामांङ,ताशी पाख्रीन,प्रनेश पाख्रीन,दिवश मोक्तान,भक्तुराम पाख्रीन,गणिता तामांग,बिन्ध्य पाख्रीन,किशन तामांग,पुकार गुरुङ,सुरेन पाख्रीन,प्रितम प्रधान सजित तामांङ लगायत अन्य सदश्यवर्ग उपस्थीत रहेका थिए |

लाब्दा सिन्कोना बगानमा गोरामुमोको भिलेज कमिटि गठन भन्ने समचारलाई लाब्दा गोजामुमो शाखा समितिले खण्डन गरेको छ |

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.