नालीडाड़ा पब्लीक टोईलेटको निर्माण

Public toilet in nalidara inaugurated
मङपु नालीडाड़ा क्षेत्रमा दीर्घ दिन देखि शौचालयको आवश्यकता रही आएको थियो भने अब उक्त  समस्याको समाधान भएको छ | हालैमा खार्संग महकुमा बिधायक कोषबाट तक्दा आरआर खण्ड बिभाग अन्तर्गत  मङपु नालीडाड़ामा (पब्लीक टोईलेट) जनता शौचालयको निर्माण कार्य पुरा भएको छ | उक्त पब्लीक टोईलेटको उद्घाटन आइतबारको दिन दार्जीलिंङ तराई डुवार्स प्लान्टेशन लेबर युनियन सिन्कोना जोन केन्द्रिय समिति सचिव गगन राइको बाहुलीबाट गरियो | उक्त शौचालयल सम्पूर्ण जनताको निम्ति रहेको कारण शौचालयलाई सफा राख्ने दायित्व सबैको बन्न जान्छ | शौचालयलाई सधै सफाई राखीदिने स्थनीय नालीडाड़ा ब्यापारी संगठन  अनि नालीडाड़ा समाजले सबैलाई अपील गरेका छन |

मङपु नालीडाड़ा क्षेत्रमा दीर्घ दिन देखि शौचालयको आवश्यकता रही आएको थियो भने अब उक्त समस्याको समाधान भएको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.