तक्दाह खण्डद्वारा स्वनिर्भर दललाई तालीम

Teddy bear making training course
तक्दाह खण्ड द्वारा स्थानीय महिलाहरुलाई आफैआफ स्वनिर्भर बन्न सृंगार अनि सिलाई - बुनाईको  एक महिने  तालीम शुरु गरिएको छ | रेसेप ग्राम पंचायतका महिला स्वनिर्भर दलका ३० जना महिलाहरुले उक्त प्रशिक्षण  शिविरमा अंशग्रहण गरिरहेका छन |  युपी स्कुलमा कुशन तथा टेडीबियर बनाउने प्रशिक्षण चलिरहेको छ भने रेसेप ग्राम पंचायत कार्यलयमा सृंगार (पार्लर) प्रसिक्षण चलिरहेको छ | २१ अप्रेल२०१५ देखि शुरु गरिएको उक्त प्रशिक्षण शिविर  आगामी २० मई१५ सम्म चल्ने छ | कुशन तथा टेडीबियरको प्रशिक्षण सन्नी थापा अनि ब्युटीपार्लरको प्रशिक्षण रिना दाहालले दिईरहेका छन |

तक्दाह खण्ड द्वारा स्थानीय महिलाहरुलाई आफैआफ स्वनिर्भर बन्न सृंगार अनि सिलाई - बुनाईको एक महिने तालीम शुरु गरिएको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.