नेपाल भुइचालो पिडितहरुलाई सहयोग गर्न मंग्पूबाट दुई समुह अघि आए

Mungpoo to support nepal earthquake victims
नेपालमा आएको ७.५ रिक्टर स्केलको बिकराल भुइचालो पिडितहरुलाई त्राण सहयोग पुर्याउन  मंग्पू क्षेत्रबाट यहाँको रियाज कला सदनले "हु केयर्स" कालेबुंगसंग सम्मेलित हुँदै पिडितहरुको निम्ति नगद या खाद्य सामग्री संकलन गरी आगमी ९ मईको दिन नेपाल पुर्याउने जमर्को लिएको छ | यसर्थ मंग्पू क्षेत्रका सहयोग गर्न चाहने उद्धार हृदयका महानुभावहरुले रियाज कला सदनको त्राण संग्रह केन्द्रमा ल्याईदिने जानकारी गराउंदै क्षेत्रका सम्पूर्ण संघ – संस्था एवम सामाजिक संस्थानहरुलाई  यस्तो दुखको घडीमा सहयोगको हात बदाईदिने अनुरोध गरेका छन् | 
 
सहयोगको निम्ति सम्पर्कहरु: 
वांगछेन लामा 8972222501
सुबास तामांग 9932372939
सुनिल थापा 8768709896 |



यसरी नै अर्को संस्था रेशेप बजार समाज कल्याण समितिले पनि भुइचालोमा पिडित नानीहरुको निम्ति राहत सामग्री संग्रह गरी चाइल्ड इन नीड इन्स्टिट्युट मार्फत नेपाल पुराउने भएको छ | यस समति मार्फत दिन सक्ने राहतका  सामग्रीहरुमा – १ वर्षदेखि १२ वर्षसम्मका नानीहरुलाई हुने लुगाफाटा, नानीहरुका जुत्ता चप्पलहरु, नानीहरुका खाद्य सामग्रीहरु, पलंग च्यादर, ब्ल्यांकेटहरु, नानीहरुका डाइपरहरु लगायत नगद राशीहरु रहेको छ | उक्त राहत सामग्रीहरु आगमी ८ मई भित्रमा संग्रह गरी ९ मईको दिन नेपाल पठाईनेछ | यसर्थ इच्छुक दाताहरुलाई राहत सामग्री रेशेप् बजार स्थित माइ रिचार्ज कार्यलयमा ल्याइदिने अनुरोध गरेका छन् | 
यसको निम्ति सम्पर्क टुंगो – 
भुपेन राई 9434354034
कपिल लोहार 9679972875
प्रयाश योन्जन 9641155852
संजिव देवान 9733055927
विवेक दाहाल 8145093821
राजु मुखिया 9749370278
भारत कुमार दाहाल 9775813525
उपेन्द्र लामा 9749314415
संजय शेर्पा 7407750807

नेपालमा आएको ७.५ रिक्टर स्केलको बिकराल भुइचालो पिडितहरुलाई त्राण सहयोग पुर्याउन मंग्पू क्षेत्रबाट यहाँको रियाज कला सदनले "हु केयर्स" कालेबुंगसंग सम्मेलित हुँदै पिडितहरुको निम्ति नगद या खाद्य

Read latest post filed under general news, mungpoo news, regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.