September 19, 202512:14:27 AM

मंग्पू ब्रीज अफ होप सेन्टरमा विधार्थीहरुमा उपहार वितरण

Bridge of hope Mungpoo
आज स्थानीय रेशेप बजार स्थित “ विलिभर्स चर्क अफ इण्डिया अन्तर्गत संचालित ब्रीज अफ होप (Bridge of Hope) सेन्टरमा ११५ जना विधार्थीहरुमा उनीहरुको दैनिक तथा बुनियादी खाँचोलाई मध्य नजर राख्दै सप्रेम भेट स्वरूप उपहारको रुपमा ११५ वटा बेडसिट, ११५ वटा तौलिया अनि ११५ वटा चटाई वितरण गरियो | तथापि अभिभावकहरुमा पनि प्रत्येकलाई २ वटा स्टीलको थाल र २ वटा कप गरी मोठ २३० वटा स्टीलको थाल र २३० वटा कप वितरण गरिने कार्यक्रम कृष्ण प्रसाद शर्मा सचिव ग्राम पंचायतको बाहुलीबाट वितरण गरिएको छ | उनले मुख्य अतिथिको सम्भाषणमा ब्रीज अफ होप मंग्पूले विगत २००५ देखि २०१५ सम्म दश वर्षको दौडाह पुरा गरेकोमा शुभकामना दिंदै उक्त सेन्टरमा अध्यनरत विधार्थीहरुमा जुन सहयोग पुराउने काम भएको छ त्यसलाई उनीहरुले भविष्यमा गएर एकचोटि महसुस गर्नेछ | आजको स्वार्थी दुनियामा यसरी अरुप्रति मार्ग दर्शन दिंदै हेरचाह गर्नु एउटा छुट्टै नमुना भएको आफुले महसुस गरेको बताएका छन्  साथै ब्रीज अफ होपका सबै कार्यकर्ताहरुलाई आभार प्रकट पनि गरेका छन् भनी स्थानीय प्रोजेक्ट कोअर्डिनेटर बजेन शेर्पाले एक विज्ञप्ति मार्फत जानकारी गराएका छन् |

आज स्थानीय रेशेप बजार स्थित “ विलिभर्स चर्क अफ इण्डिया अन्तर्गत संचालित ब्रीज अफ होप (Bridge of Hope) सेन्टरमा ११५ जना विधार्थीहरुमा उनीहरुको दैनिक तथा बुनियादी खाँचोलाई मध्य नजर राख्दै सप्रेम भेट स्वरूप उपहारको रुपमा ११५ वटा बेडसिट, ११५ वटा तौलिया अनि ११५ वटा चटाई वितरण गरियो |

Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.