February 24, 202504:57:14 PM

रेसेप विभागमा अवकास प्राप्त चप्रासीलाई विदाई

farewell
 रेसेप विभागका भारप्राप्त कर्मचारी बाबुराम राई, चप्रासीले गत १ दिसम्बर देखि सरकारी कुइलेन बगानको सेवाकाल देखि ग्रहण गरेको हुँदा उनले बगान प्रति पुराएको निष्ठापूर्वक सेवालाई कदर गर्दै रेशेप कर्मचारी एवम मजदुरवर्गको सहभागितामा २९ नोभेम्बरको दिन विदाई समारोह" रेसेप विभाग ग्यांगमेन अरुण कुमार गुरुङको सभापतित्वमा सम्पन्न गरिएको थियो | विदाई समारोहलाई यादगार बनाउन त्रिवेणी खोलाको बगरमा उक्त समारोह आयोजन गरिएको थियो |

चप्रासी एच०एल० लकान्द्रीले स्वागत भाषण राखेको कार्यक्रम राम थापाले संचालन गरेका थिए | कार्यक्रममा ग्यांगमेन अरुण कुमार गुरुङ र जेसी पीएम रामुदामुले स्वरचित कविता पठन गरेका थिए | अवकास प्राप्त कर्मचारीलाई लव अफ टोकन स्मरण स्वरूप कार्यलयका बडाबाबु पीएम रामुदामुको बाहुलीबाट प्रदान गरियो भने ग्यांगमेनले टोपी लगाई दिएर सम्मान जनाएका थिए | अन्तमा विदाई पात्र द्वारा आफ्नो कार्यकाल भरिको तिता मिठा अनुभूतिहरु सबै समक्ष प्रस्तुत गरेका थिए | आफुलाई यसरी सम्मान साथ विदाई गरिदिएकोमा उनले पनि आफ्नो विभागका सहपाठीहरुलाई ग्यांगमेनको बाहुलीबाट  डायरी बुक प्रदान गर्दै धन्यबाद सहित नयाँवर्ष २०१६ को सबैलाई अग्रिम शुभकामना दिएको जानकारी कार्यलय किरानी नरेन छेत्रीले एक प्रेस विज्ञप्ति मार्फत जनाएका छन् ||

रेसेप विभागका भारप्राप्त कर्मचारी बाबुराम राई, चप्रासीले गत १ दिसम्बर देखि सरकारी कुइलेन बगानको सेवाकाल देखि ग्रहण गरेको हुँदा उनले बगान प्रति पुराएको निष्ठापूर्वक सेवालाई कदर गर्दै रेशेप कर्मचारी एवम मजदुरवर्गको सहभागितामा २९ नोभेम्बरको दिन विदाई समारोह" रेसेप विभाग ग्यांगमेन अरुण कुमार गुरुङको सभापतित्वमा सम्पन्न गरिएको थियो |

Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.