ज्ञानपीठ विधालयमा निर्मल सप्ताह पालन

Nirmal Bharat Abhiyan
रङबी ज्ञानपीठ उच्चतर माध्यमिक विधालयमा भारत सरकार द्वारा चलाईरहेको सप्ताहब्यापी कार्यक्रम “ निर्मल विधालय” लाई पालन गर्दै आएको आज तेश्रो दिन पनि विधालयका प्रधान अध्यापक बीके गुरुङ साथै शिक्षक – शिक्षिका, अशिक्षणको उपस्थितिमा भएको कार्यक्रमको प्रथम चरणमा “ स्वास्थ्य विज्ञान गीत” विधार्थीबाट प्रस्तुत गरियो त्यसपछि छात्र – छात्राबाट कविता पठन गरी  निर्मल विधालय सप्ताह पालन गरियो | शिक्षक – शिक्षिकाबाट यस कार्यक्रमको औचित्यबारे अव्गात गराए भने आफु स्वास्थ्य बस्ने कसरी, हात धुने प्रणालीलाई पनि प्रत्येक नानीहरुलाई नै यसमा सम्भागी गराइ सबैलाई सिकाए | कार्यक्रमको दोश्रो चरणमा नानीहरुलाई मध्यान्हको भोजन गराई राष्ट्रीय कृमीमुक्त कार्यक्रमको सुची अनुसार छात्र – छात्रासितै शिक्षक शिक्षिका एवम जुगाको औषधि खुवाए ||

रङबी ज्ञानपीठ उच्चतर माध्यमिक विधालयमा भारत सरकार द्वारा चलाईरहेको सप्ताहब्यापी कार्यक्रम “ निर्मल विधालय” लाई पालन गर्दै आएको आज तेश्रो दिन पनि विधालयका प्रधान अध्यापक बीके गुरुङ साथै शिक्षक – शिक्षिका, अशिक्षणको उपस्थितिमा भएको कार्यक्रमको प्रथम चरणमा

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.