नारी कल्याण समितिद्वारा ८ वटा डस्टविन राखियो

Nari Kalyan Samity Mungpoo Division
मङपु विभाग नारी कल्याण समितिद्वारा सफाई अभियान संगै डस्टविन राखिने कार्य गरिएको छ | लता राईको नेतृत्वमा संगठनका मूल सचिवा शुसिला राई, सभानेत्री छेकीलमु शेर्पा अनि कोषध्यक्ष सोनी शेर्पा लगायत ८ जना सदश्यद्वारा यहाँको सिम्ले गोलाई शहीदवेदी फाटक, चालिस धुरा फाटक, रबीन्द्रभवन, नालीडाड़ा, मङपु जनमैदान लगायत निर्देशक बंगलोमा सफाई अभियान संगै ८ वटा डस्टविन राखिने कार्य भएको छ | यति मात्र नभएर उक्त नारी कल्याण संगठनले  प्रत्येक महिनाको १५-१५ दिन पछि डस्टविनमा  थुप्रिएको मैलालाई जलाउने कार्य गर्ने भएको छ | संस्थाले यस भन्दा अघि पनि भुईचलो पिडीत परिवार, अग्नी पीडित परिवार  साथै रेडब्यांक बन्द चिया कमानका परिवार समक्ष पनि सहयोग पुराएको जानकारी संस्थाका सयोजिका लता राईले जनाएकी छिन |

   

मङपु विभाग नारी कल्याण समितिद्वारा सफाई अभियान संगै डस्टविन राखिने कार्य गरिएको छ | लता राईको नेतृत्वमा संगठनका मूल सचिवा शुसिला राई, सभानेत्री छेकीलमु शेर्पा अनि कोषध्यक्ष सोनी शेर्पा लगायत ८ जना सदश्यद्वारा यहाँको सिम्ले

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.