मङपुको एकमात्र पुरानो शैक्षिक संस्थान सरस्वती उच्चतर माध्यामिक विधालयका भूतपूर्व प्रधान अध्यापक तथा वरिष्ठ पत्रकार, शिक्षाविद, साहित्यकार एवम समाजसेवी स्व० एमबी राईको गत अक्टुबर महिनामा निधन भएको थियो | स्व० राई यस विधालयमा सन् १९५८ देखि १९७९ सम्म कार्यरत थिए | यसर्थ उनको निधनको दु:खद घडीमा उनको आत्मा शान्तिको कामना राख्न सरस्वती उच्चतर माध्यमिक विधालय परिवारले आगमी १९ नोभेम्बरको दिन स्थानीय रविन्द्र स्मारक भवनमा अपरान्ह १ बजे एउटा शोक सभाको आयोजन गर्ने भएको छ | यस शोक सभामा अंश ग्रहण गरी दिवंगत आत्मालाई श्रधान्जली अर्पण गर्न विधालयका भूतपूर्व शिक्षक – शिक्षिकावर्ग, अभिभावकहरु, संचालन समितिका भूतपूर्व साथै बर्तमान पदाधिकारीवर्ग, भूतपूर्व विधार्थीवर्ग एवम वहाँप्रति श्रद्धा चडाउने सम्पूर्णलाई सादर निवेदन गरिएको छ |
Post a Comment
We love to hear from you! What's on your mind?