लाब्दा बस्तीमा कृषक कल्याण संगठनको कार्यक्रम

Krishak Kalyan Sangathan
गत शनिबार स्थानीय लाबा खासमल बस्तीमा कालेबुंग कृषक कल्याण संगठनको पहलमा यस क्षेत्रका तीनवटा एसएचजी समुहलाई लिएर कृषकवर्गको निम्ति धेरै महत्वपूर्ण कार्यक्रम सम्पन्न गरियो | कार्यक्रममा रबिन्द्र हंसदा( डीडीएम नावार्ड), पासाङ्ग लिम्बु (सीइओ, कृषक कल्याण संगठन मङपु चौरास्ता) आदि बिशेष रुपले उपस्थित रहेका थिए | उक्त कार्यक्रममा एयर लेरिंग, केसीसी कार्ड, एसएचजी फिल्ड भिजिट, इन्फर्मेशन अफ मार्केटिंग जस्ता कार्यक्रमलाई समावेश गरिएको थियो | यस कार्यक्रममा विरुवाबाट कसरी फल फलाउन सकिन्छ साथै विरुवाको स्वास्थ्य, कुनै पनि बोटबाट कसरी कलम बनाउनपर्ने विषयमा धेरै महत्वपूर्ण जानकारी गराइयो | उक्त कार्यक्रममा यहाँका तीनवटा स्वनिर्भर समुहका ६० – ७० जना महिलाहरुले यस कार्यक्रममा सहभागी जनाएका थिए भनी उत्तम मुखियाले जानकारी दिएका छन् ||

गत शनिबार स्थानीय लाबा खासमल बस्तीमा कालेबुंग कृषक कल्याण संगठनको पहलमा यस क्षेत्रका तीनवटा एसएचजी समुहलाई लिएर कृषकवर्गको निम्ति धेरै महत्वपूर्ण कार्यक्रम सम्पन्न गरियो |

Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.