मङपु लाब्दा समष्टि नारी मोर्चा सचिवाले दिए राजिनामा

Suryamani Rai Gorkha Janmukti Nari Morcha President Mungpoo Labdah Samasty
विगत २००७ देखि गोर्खा जाति र उन्मुक्तिको मागलाई आत्मासात गरेर भारतीय गोर्खाहरुको चिन्हारी र अस्तित्वको संवैधानिक मागलाई बुलन्द पार्ने मङपु लाब्दा समष्टिका समर्पित सम्पूर्ण गोर्खे नारीहरुको त्याग र योगदानलाई कदर गर्दै यसै समष्टिका सचिवा तथा केन्द्रीय समिति नारी मोर्चा सदस्याको पदभार आजसम्म सम्हाल्दै आए पनि आफु शाररिक अस्वस्थ्य रहनुको साथै कतिपय पारिवारिक समस्याहरुको कारण आफ्नो पदबाट स्वेच्छाले राजिनामा दिंदछु साथै भविष्यमा राजनीतिमा संलग्न हुनु या नहुनुमा अहिलेनै कुनै सोंच नरहेको बताउँदै गोर्खा जनमुक्ति नारी मोर्चा मङपु लाब्दा समष्टि सचिवा सुर्यमणि राईले आफू पार्टी अनि पदबाट राजिनामा दिएको एक विज्ञप्ति मार्फत जानकारी गराएकी छन् ||

विगत २००७ देखि गोर्खा जाति र उन्मुक्तिको मागलाई आत्मासात गरेर भारतीय गोर्खाहरुको चिन्हारी र अस्तित्वको संवैधानिक मागलाई बुलन्द पार्ने मङपु लाब्दा समष्टिका समर्पित सम्पूर्ण गोर्खे नारीहरुको त्याग

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.