सिन्कोना मजदुरवर्गले वेतन पाएकोमा आभार प्रकट

Cinchona chimney in mungpoo
गोर्खा राष्ट्रीय मुक्ति मोर्चा साथै एचपीडब्ल्युयुका सभापति गणेश ठकुरी अनि मूल सचिव दीपकार राई मङपु जोनल समितिले सम्पूर्ण सिन्कोनाबासीको पक्षबाट दुई महिनाको वेतन पाएकोमा सिन्कोना निर्देशक अनि व्यवस्थापकलाई सकारात्मक पहल गरिदिएकोमा आभार प्रकट गर्दै आज उनीहरुको सठीक पहलको कारणनै सम्पूर्ण सिन्कोना बगान क्षेत्रका मानिसहरुमा खुशीको लहर छाएको छ भनी बताएको छ | यसको साथै एचपीडब्ल्युयु ब्रान्च समितिका उपसभापति चमनसिंह प्रधानद्वारा पनि सिन्कोना व्यवस्थापनलाई धन्यबाद प्रकट गरेको जानकारी अल्बर्ट तामांग अनि ज्ञानदीप राईले सम्पूर्ण गोरामुमोको पक्षमा दिएका छन् |
यसरी नै सिन्कोना बगानका स्पेसियल सिजनलको पक्षमा सचिव विभोर तामांग अनि सभापति मिलन राईले संगठनको पक्षमा विगत तीन महिनाको आन्दोलन अवधि सम्पूर्ण सिन्कोना बगान बन्द रहेतापनि आज समस्त सिन्कोनामा आश्रित मजदुर एवम कर्मचारीको वेतन दिएकोमा बीओए अध्यक्ष बिनय तामांग, उपाध्यक्ष अनित थापा, मङपु लाब्दा समष्टि पार्टी, युनियन एवम निर्देशक, व्यवस्थापकलाई हार्दिक कृतज्ञता प्रकट गरेका छन् ||

गोर्खा राष्ट्रीय मुक्ति मोर्चा साथै एचपीडब्ल्युयुका सभापति गणेश ठकुरी अनि मूल सचिव दीपकार राई मङपु जोनल समितिले सम्पूर्ण सिन्कोनाबासीको पक्षबाट दुई महिनाको वेतन पाएकोमा सिन्कोना निर्देशक अनि

Read latest post filed under cinchona, political news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.