September 17, 202508:55:17 PM
Digital Smart Class in Good Start Academy

गुड स्टार्ट एकडेमीमा डिजिटल स्मार्ट क्लास शुरु

मङपुको एउटा अंग्रेजी शैक्षिक संस्थान गुड स्टार्ट एकाडेमीले एउटा नयाँ माइल खुट्टी पार गरिसकेको छ | एकडेमीले एउटा अभिभावक सभा डाकेर देवगण छेत्रीको बाहुलीबाट मङपुमा पहिलो चोटि डिजिटल स्मार्ट क्लास (Digital Smart Class) को उद्घाटन गरेको छ | सबै अभिभावकले विधालयको यस उपलब्धिलाई सहृदय स्वीकारेर आफ्नो नानीहरुको सुनौलो शिक्षा प्रणालीमा उच्चतर दिशातिर नयाँ प्रयास गरेकोमा स्कूल संचालन समिति अनि प्रिन्सिपल एमके छेत्रीलाई धन्यबाद व्यक्त गरेका छन् | शिक्षिका मनिषाले स्मार्ट क्लासको प्रदर्शनी गरेर गुड स्टार्ट एकाडेमीले गुणस्तर शिक्षा दिने अभिभावकहरुको मनमा बिश्वास दिलाएका छन् | कार्यक्रमको अन्तमा अभिभावकहरुले विधालयले गरेका यस प्रयासको निम्ति आउँदो भविष्यमा आफूहरुले पनि विधालयलाई सकेसम्म सहयोग पुराउने बताएका छन् |

मङपुको एउटा अंग्रेजी शैक्षिक संस्थान गुड स्टार्ट एकाडेमीले एउटा नयाँ माइल खुट्टी पार गरिसकेको छ | एकडेमीले एउटा अभिभावक सभा डाकेर देवगण छेत्रीको बाहुलीबाट मङपुमा पहिलो चोटि डिजिटल स्मार्ट क्लास (Digital Smart Class) को उद्घाटन गरेको छ |

Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.