November 11, 202510:27:32 AM
Volley ball match in mungpoo

मङपुमा भलिबल टुर्नामेन्ट आरम्भ कालेबुङ सिक्स बिजय

मङपु पुलिस पोस्ट अनि मङपु पब्लीकको  आयोजनमा स्थानीय सरस्वती कन्या  विधालय प्रागणमा  भलिबल टुर्नामेन्टको  आरम्भ भयो | शुरुमा डीएसपी सन्तोष कार्कीको बाहुलीबाट बललाई किक गरि खेलको आरम्भ गरियो |कालेबुङ सिक्स अनि  थन्डर सिक्स माझ सम्पन्न भएको उद्घाटन खेलमा १०/२५,१६/२५ अनि १७/२५ तीनवटा सेटमा नै कब्जा गरेर कालेबुङ टोली विजय बने | यसरी आजको खेलको कालेबुङ सिक्सका खेलाडी  पाल्देन तामाङ जर्सी न० २ लाई म्यान अफ द म्याच घोषणा गरियो भने समारोहका  बिसिष्ट अतिथि रङली रङलीयट थाना प्रभारी सुजीत दासको बाहुलीबाट गरियो | समारोहमा अतिथिहरुमा  मङपु थाना प्रभारी पासाङ तामाङ अनि समाज सेवी व्यक्तित्व डी.एस प्रधान,बी.बी गुरुङ  लगायत अअन्य व्यक्ति उपस्थित थिए | आज  १२ डिसेम्बरको खेल एमबीसी मङपु बनाम खर्साङ सिक्स माझ भिडन्त हुनेछ | उक्त प्रतियोगिताको फाईनल खेल २४ डिसेम्बरको  हुनेछ भने यस  खेलको मिडिया पार्टनर हिमालय दर्पण रहेको छ |

मङपु पुलिस पोस्ट अनि मङपु पब्लीकको आयोजनमा स्थानीय सरस्वती कन्या विधालय प्रागणमा भलिबल टुर्नामेन्टको आरम्भ भयो | शुरुमा डीएसपी सन्तोष कार्कीको बाहुलीबाट बललाई किक गरि खेलको आरम्भ

Read latest post filed under sports

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.