Martyr Dipen Tamang

सिटोङका दिपेन तामांग देशको सिमानामा बने शहिद

देशको सिमाना कुर्दा कुर्दै आतंकीहरुले बिछ्याएको माइन बिस्फोटमा परेर सिटोङ १ ग्राम पंचायत, छम्बी गाउँ निवासी दिपेन तामांग शहिद बनेका छन् | पिता जगतसिंह तामांग अनि माता डोमा तामांगको जेठा छोरा रहेको दिपेन तामांगले आफ्नो अमुल्य जीवन देशलाई नै समर्पित गरेको छ | विवाहित दिपेनले आफ्नो श्रीमति र एक छोरालाई छोडेर देशको निम्ति बलिदान चडेको छ | आज बिहान ९:३० बजे बागडोग्रा बिमान स्थलमा तिनको पार्थिव शरीर ल्याइ पुराउने जानकारी प्राप्त भएको छ ||

देशको सिमाना कुर्दा कुर्दै आतंकीहरुले बिछ्याएको माइन बिस्फोटमा परेर सिटोङ १ ग्राम पंचायत, छम्बी गाउँ निवासी दिपेन तामांग शहिद बनेका छन् | पिता जगतसिंह तामांग अनि माता डोमा तामांगको जेठा छोरा रहेको

Read latest post filed under mungpoo news, regional news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.