गत मंगलबार स्थानीय रङबी उच्चतर माध्यमिक विधालयमा प्रधान अध्यापक बिके गुरुङको उपस्थितिमा जीटीएद्वारा उपलब्ध युनिफर्म ग्राण्डबाट निर्मित युनिफर्म पाँचौं श्रेणीदेखि आठौँ श्रेणीसम्मका विधार्थीहरुलाई प्रधान अध्यापकको बाहुलीबाट वितरण गरियो | विधालय प्रधान अध्यापक गुरुङले जीटीद्वारा प्राप्त युनिफर्म ग्राण्डमा निर्मित उक्त युनिफर्म बारे सबैलाई अव्गात गराउंदै जीटीए प्रति हार्दिक कृतज्ञता पनि प्रकट गरेका छन् | यसको साथै प्रधान अध्यापकले सबै विधार्थीवर्गलाई अध्ययानमा तन मन लगाएर आफ्नो विधालय, समाज र देशको नाम उच्च राख्ने पनि शुभकामना दिए ||
Post a Comment
We love to hear from you! What's on your mind?