मङपु, २५ अक्टुबर,
राजेश थापा: हाल चर्चाको पात्रा बन्दै गइरहेको तान्वी दास वयान काण्डमा राज्य सभा
सांसद शान्त छेत्रीले पनि घोर विरोध गरेकी छन् । तिनले तान्वी दास बारे कोलकातामा
खोजी तलास गर्दा तिनी टीएमसी पार्टीको नरहेर बीजेपीकै षडयन्त्र रहेको आशंका गर्दै
मुख्यमन्त्री पहाड चड्दा गलत प्रचार होस भन्ने ध्येयमा बीजेपीले रचेको षडयन्त्र
हुन सक्ने बताए भने तान्वी दासको गोर्खा विरोधी वयानलाई घोर विरोध रहेको बताइन् ।
पूर्ण जानकारीभिडियोमा हेर्नोस्
Post a Comment