सिन्कोना श्रमिकवर्गको समस्यलाई लिएर दातडुप्लालेयूद्वारा निर्देशकलाई ज्ञापन

Mungpoo quinine factory
मङपु२४(केशर मोक्तान)
आज स्थानीय निर्देशक बंगलोमा  सिन्कोना श्रमिकवर्गको समस्यलाई लिएर ७ सुत्री मांग गर्दै गोजमुमो ट्रेड यूनियन दा.त.डु.प्ला.ले.यूनियनद्वारा बगान निर्देशक डा.जी.सी.सुब्बालाई ज्ञापन चड़ाएको जानकारी रेसेप शाखा यूनियन सचिव बिशोर कार्कीले दिएका छन | ज्ञापन पत्रमा सिन्कोना बगानका अस्थायी श्रमिकवर्गलाई झट्ट नियमित गरिन पर्छ , श्रमिकवर्गको रहल एरियर(बड़पैसा) र जुलाई महिनामा बड़ोत्तरी भएको दैनिक हाजिरा झट्टै दिन पर्छ,सीतकालीन भत्ता चाडै दिन पर्छ, श्रमिकवर्गको मोडल हाउस नवनिर्माण एवं पुरानो घरहरुको मर्मती कार्य यथाशिघ्र गरिनपर्छ,अवकाशप्राप्त कर्मचारीवर्गका परिवारलाई यथाशिग्र रोजगारको व्यवस्था गरिदियाजावोस,पिउने पानीको सठीक व्यवस्था गर्दै पुरानो पानीको पाईपको लाइनहरु मर्मती गर्ने व्यवस्था चाड़ै गरिदिनु पर्छ आदि  बिषयमा युनियन प्रतिनिधि टोलीलाई बगान निर्देशकले पालै पालो गरेर समस्य समाधान गर्ने सुझाव दिए | स्मरण रहोस दार्जीलिंङ तराई डुवार्स प्लान्तेशन लेबर यूनियनले सिन्कोना बगानको श्रमिकवर्गको डी.ए. २१.रुपियाँ६२ पैसालाई १४७ रुपिया बनएको थियो | आज यूनियनको पक्षबात मङपु बिभाग ट्रेड यूनियन सचिव बुद्धकुमार थापा,लाब्दा बिभागबाट सचिव सुरेन राई,रम्बी बीचकमान बिभागबाट सचिव गजेन्द्र गुरुङ,लगायत यूनियन प्रतिनिधि पुस्कर थापा,किसान बुडाथोकी,संजीव देवान,सतीस तामांङ लगायत अन्य प्रतिनिधि उपस्थित  थिए |

आज स्थानीय निर्देशक बंगलोमा सिन्कोना श्रमिकवर्गको समस्यलाई लिएर ७ सुत्री मांग गर्दै गोजमुमो ट्रेड यूनियन दा.त.डु.प्ला.ले.यूनियनद्वारा बगान निर्देशक डा.जी.सी.सुब्बालाई ज्ञापन चड़ाएको जानकारी रेसेप

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.