हरियो रुखलाई पनि बत्तीको पोल बनाइएको छ मंग्पूमा

मंग्पू  १६ अप्रेल,केशर मोक्तान : पानी पर्दा हावा चल्दा संधै बत्तीको समस्या हुन्छ मंग्पूमा | समस्याको गूँडमा यस्तै लापरवही रहेको पनि देखियो | पोल नभएर मानिसहरुले यसरी जिउदै रुखमा बत्तीको तार लगाएर पोल को काम चलाईरहेका छन् | भुइँ देखि  सुरक्षित उँचाई भन्दा तल यसरी खतरनाक रुपमा टाँगिएको तार हातले छुन सकिन्छ | एउटा दुर्घटनाको प्रतिक्षामा बसेको यो तार पासो जस्तै भएको छ | सम्बन्धित बिभागले यो प्रकारको असुरक्षित क्रियाकलाप माथि ध्यान दिन आवश्य्क देखिन्छ | साथै उपभोगता वर्ग पनि सचेत हुनपर्ने आवश्यक रहेको छ |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.