मंग्पू क्षेत्रीय ग्रामीण ब्यांकमा कोर ब्याङकिङ सेवा शुरु

MUNGPOO(मंग्पू )२७ जुलाई,केशर मोक्तान : तीस हजार भन्दा ज्यादा जानसंख्या भएको मंग्पूमा एउटै मात्र ग्रामीण ब्यांक छ जहाँ मंग्पू  सिन्कोना बगान कर्मचारीहरुको पेनसन देखि लिएर अन्य थुप्रै वेतनहरु वितरण गरिन्छ भने हिज देखि यस सरकारी ग्रामीण ब्यांकमा कोर  ब्याङकिङ  सेवा उपलब्ध भएको जानकारी यसै ब्यांकका एक अधिकारीले जनाएको छ | यस कोर  ब्याङकिङ  सेवामा यस ग्रामीण ब्यांकको पासबुक हुने उपभोक्ताहरुले क्षेत्रीय ग्रामीण ब्यांक जस्तै दार्जीलिंङ  ,कलेबुंङ  , खरसाङ , सिलिगुडी , कुच बिहारको ग्रामीण ब्यांकहरुमा आफ्नो रकम पासबुक मार्फत भुक्तान गर्न सक्नेछन् | यसरी नै मंग्पू क्षेत्रीय  ग्रामीण ब्यांकबाट चाडै नै ए० टी० एम० को सेवा पनि शुरु गरिने थहा लागेको छ |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.