Mungpoo -kavi Guru Ravindranath tagore Death anniversary Celebration-Featured Photo By Keshar Moktan

उतार बंगल बिकाश मन्त्री गौतम देव लेबर वेल्फर विभाग पश्चिम बंगल सरकार द्वारा संचालित कमप्युटर सेन्टरको उद्घाटन गर्दै 

नेपाली संस्कृतिक नृत्य प्रस्तुत गर्दै कलाकारहरु 

मन्त्री गौतम देव गुरु रविन्द्रको सालिग़मा माल्यार्पण गर्दै 

कवि गुरु रविन्द्रनाथ ठाकुर द्वारा रचित गीतान्जलीको  नेपाली अनुवादक मंग्पू  कै साहित्यकार रेमिका थापालाई सम्मान जनाउदै 
हिरा रसाइली रविन्द्र संगीत प्रस्तुत गर्दै 

गीतान्जलीको  नेपाली अनुवादक मंग्पू  कै साहित्यकार रेमिका थापा अनि मन्त्री 

मन्त्री आफ्नो भाषणमा 

पत्रकारलाई  सम्बोधन गर्दै मन्त्री 

मंग्पू  प्रेस क्लब द्वारा मन्त्रीलाई सम्बर्धना 

दीप जलन गर्दै मन्त्री 

रविन्द्र संग्राहलयमा दुई शब्द लेख्दै मन्त्री 

उपस्थित अतिथिगण 

Read latest post filed under photo gallery

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.