शहीद सुजित थापा - संजय राई स्मृति शहीद कप फूटबल टुर्नामेन्ट

मंग्पू/१६ अक्टोबर :मंग्पू  विभागीय खेलकूद समिति द्वारा शहीद सुजित थापा - संजय राई स्मृति शहीद कप फूटबल टुर्नामेन्ट मंग्पू  जन मैदानमा सम्पन्न भइरहेको छ | आजको प्रथम खेलमा रोयल फुटबल क्लब सिलिगुडीले ०१ को विरुद्ध ०५ गोलले अप्पर रोंग्चोंगलाई जित्यो | दोश्रो खेलमा ग्रीन माउन्टेन एकाडेमी बी" ले शुन्यको विरुद्ध १ गोल गरेर काग झोडा दार्जीलिंगलाई जितेर अर्को चरणमा प्रवेश गरेको छ | भोलिको दोश्रो चरणको खेल रन्जु भेली  बनाम नाली डाँडा हिरोज माँझ भिडन्त हुनेछ  भनी आयोजकको पक्षमा सचिव प्रवेश गुरुङले जनाएको छ | 
Read latest post filed under mungpoo news, sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.