मोर्चा सांगठनिक सचिव/मंग्पू -लाठ पन्चर समस्टी संयोजक रतन थापा मातृ शोकमा

मंग्पू /६ नोवेम्बर/निस : संसारमा जन्म लिए पछि मृत्यु  निश्चित  छ | सांसारिक जीवनमा आ- आफ्नो कर्तब्य पुरा गरि जीवन लिला अन्त गर्नै पर्छ | यही क्रममा वृदा अवस्थामा मंग्पू  लाठ पन्चर समसटि संयोजक तथा गोर्खा जनमुक्ति मोर्चा केन्द्रिय समिति सांगठनिक सचिव रतन थापाको आमाले हिज  सिलिगुडीको एक गैर सरकारी अस्पतालमा आफ्नो अन्तिम स्वास लिईन | उक्त दु:खको घडीमा रतन थापा तथा सम्पूर्ण थापा परिवारलाई इश्वरले सहन शक्ति  प्रदान गरुन भनि मंग्पू  सांगीतिक कला एकाई,नाली डाँडा व्यापारी संगठन, मंग्पू  जोन अधिनिस्थ सम्पूर्ण शाखाहरुले शोक समवेदना प्रकट गरेका छन् | यस्तै गरी गोजमुमो मंग्पू जोन अनि नारी मोर्चा मंग्पू जोनले पनि गहिरो शोक समवेदना प्रकट गरेका छन् | 
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.