शहीद सुजित थापा - संजय राई स्मृति कप फूटबल टुर्नामेन्टको आजको परिणाम

मंग्पू/केशर मोक्तान: मंग्पू विभागीय खेलकूद समिति द्वारा आयोजित शहीदद्वय सुजित थापा र संजय राईको स्मृतिमा आयोजित फूटबल खेलको प्रथम खेल गुड स्टार्ट एकाडेमी मंग्पूले ट्राई बेकरमा टि० आर० एस० सी० सिलिगुडीलाई पराजित गरेर आफ्नो दललाई विजयी तुलाए | दोश्रो खेलमा दिव्य ज्योति एकाडेमी मंग्पूले पेनाल्टीमा तीन माइल एन० जी० वाई० सी० लाई रोमान्चक गोलले पराजित गर्यो | भोलि मंग्पू  विभागीय खेलकूद मैदानमा सेवोक एन० वाई सी० बनाम डी० पी० साइड टिसटा भेली माझ सम्पन्न हुने जानकारी आयोजक पक्षले दिएको छ |
Read latest post filed under mungpoo news, sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.