बिजनबारी पूल दुर्घटनामा ज्यान गुमाउनेहरुको निम्ति मंग्पू कापिस डाँडामा माणी मलम

मंग्पू/केशर मोक्तान : गत २२ अक्टोबरको दिन बिजनबारीमा भएको विभत्स पूल दुर्घटनाले  सम्पूर्ण बीचकमान निवासी पनि अति नै मर्माहित बनेका छन् | यसैले ती दुर्घटनामा परि आफ्नो जीवन गुमाउने सम्पूर्ण आत्माले चीर शान्ति पाउँन भनी गुरु पुर्णिमाको अवसरमा स्थानीय कापिस डाँडा स्थित झोक्छेंन कोन्छोक छ्योदुइ
सार्वजनिक बौद्ध गुम्बा मा हेड लामा श्री दिल बहादुर योन्जन साथै सम्पूर्ण गाउँबासी मिलेर बत्ती जलन साथै माणी मलम गरियो | सम्पूर्ण मृतकहरुको नाममा मौन प्रार्थना गरियो | दुखमा सबैले साथ दिनपर्छ भन्ने गाउँबासीको भनाई छ |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.