सिद्धार्थ मेमोरियल स्कूलमा १८३ औ भानु जयन्ती पालन

मङपू१४जुलाई(केशर मोक्तान) सिद्धार्थ मेमोरियल स्कूलमा १८३ औ भानु जयन्ती समारोह हर्ष उल्लाशको साथ पालन गरियो| स्कूलका प्रधान अध्यापिका निला राईको अध्यक्षतामा सम्पन्न भएको  कार्यक्रममा सहशिक्षक किरण राईले नानीहरु समक्ष भानु जयन्ती बारे प्रकाश पार्दै उनले नेपाली भाषा र जातिप्रति पुराएको योगदान बारे अवगात गराए| सहशिक्षक विजय राईले संचालन गरेको त्यस समोरह्मा उपप्रधानाध्यापक अर्पण राई अनि सहशिक्षिका हेमा राईले पनि कार्यक्रमलाई सम्बोधन गरे|कर्यक्रमको दोस्रो चरणमा चौथो श्रेणीका नानीहरुद्वरा पाठशाला परिसरमा वृक्षरोपण गरियो|अत्यमा पाठशाला प्रमुख निला राईले यस कार्यक्रममा नानीहरुको कलिलो हृदयमा हाम्रो जातीय कवि भानुभक्त आचार्य साथै वृक्ष रोपन बारेमा केही छाप छोड़न पाएकोमा हर्ष प्रकट गर्दे वर्तमान यस क्षेत्र लाब्दा मङपू समष्टीबाट निरविरोध  विजय बनेका लोकप्रिय उमेद्वार  रतन थापालाई हार्दिक बधाई टक्राए|

सिद्धार्थ मेमोरियल स्कूलमा १८३ औ भानु जयन्ती समारोह हर्ष उल्लाशको साथ पालन गरियो| स्कूलका प्रधान अध्यापिका निला राईको अध्यक्षतामा सम्पन्न भएको

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.