मङपूमा स्वतन्त्र दिवश लातेभकुण्डो प्रतियोगिता शुरु हुने

मङपू२८जुलाई(केशर मोक्तान) बिगत बर्ष झैँ यस वर्ष पनि मङपू खेलकूद संघको तत्वधानमा स्थानीय जनमैदानमा स्वतन्त्र दिवश लातेभकुण्डो प्रतियोगिता भब्य रुपमा सम्पन्न हुने जानकारी संघका सचिव राम पोखरेलले दिएका छन्|हिज संघका सभापति एम सिन्कोना बगान व्यस्थापक सी.बी.थापाको अध्यक्षतामा मङपू खेलकूद संघको एक जरुरी सभा बसी प्रत्येक बर्ष झै यस बर्ष पनि अगामी २ जुलाई देखि लातेभकुण्डो प्रतियोगिता शुरु गर्ने भएको छ|उक्त फूटबल प्रतियोगिताको फाइनलमा पुग्ने विजय अनि पराजय हुने प्रतियोगीहरुलाई संघको पक्षबाट नगद राशी पनि दिने जानकारी संघका सचिवले दिएका छन्|यस फूटबल प्रतियोगितामा भाग लिन चाहने दलहरुले झट्टै मङपू खेलकूद संघ संग सम्पर्क राख्ने अनुरोध सचिवले गरेका छन्|

बिगत बर्ष झैँ यस वर्ष पनि मङपू खेलकूद संघको तत्वधानमा स्थानीय जनमैदानमा स्वतन्त्र दिवश लातेभकुण्डो प्रतियोगिता भब्य रुपमा सम्पन्न हुने जानकारी संघका सचिव राम पोखरेलले दिएका छन्|

Read latest post filed under mungpoo news, sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.