क्रामाकपा को आयोजनामा १९८ वा भानु जयन्ति समारोह

आज क्रामाकपा पार्टी अफिसमा कालेबुंग आंचलिक समितिको तत्वावाधानमा १९८ वाँ भानु जयंती समारोह आयोजन गरियो. सर्बप्रथम अदिकबी भानुभक्ताको तस्बिरमा समितिका सभापति कामरेड किशोर प्रधान ले माल्यार्पण गरे पश्चात संपूर्ण प्रतिनिधिबर्गले माल्यार्पण गरे . यस कार्यक्रमलाई अघि बदौदई अदिकबिको जिवानिमाथि युवा नेता कामरेड सुदन प्रधानले बक्ताब्या पेस गरे,  युवा कबी टिका भाई ले भानुभक्त को रामायण, बधुसिक्छा को सुगारटैले मात्र  उनको मूल्याङ्कन नहुने तर उनको बिचार्धराको अनुसरण गर्नु पर्ने गहन बिषय माथि जोर दिए. भाषाको महत्व, पाकिस्तान देखि बर्तमान बंगलादेश अलग हुनुमा भाषा नै मूल करक तत्वा रहेको अनि भारतका अन्य भाषाहरुको तुलनामा  नेपाली भाषा एक धनि भाषा रहेको तथा यसको छुट्टै विशिस्तता रहेको  तथ्य प्रस्तुत गर्दै अलग राज्य को माग मा यसको विशेष महत्वा रहेको कामरेड मोहन पौड्यालले   बताये. कामरेड श्याम गुरुन्गले एक क्रन्तिकारी कबिता प्रस्तुत गरे. नेपाली भाषा प्रयोग माथि क्रमक्पले गरेको आन्दोलन, नेपाली भाषा प्रयोग गरौने पर्ने विषयमा बिगत २००० सालमा जिल्ला प्रशाशन माथि चाप दिंदा प्रशाशनले ४० जाना गक्रयुमोका सदस्यहरुलाई पकरौ गरी ६ घंटा सम्म हाज़त्मा थूनेको ऐतिहासिक अन्दोलानको अनुभव कामरेड अरुण घतानिले राखे. योजनाको सभापति कामरेड किशोर प्रधानले शिक्षित जमातले चाहे कुनै पनि आन्दोलन निष्ठा अनि ईमानदारी पुर्बक गरिए तुन्गोमा पुगना कुनै असंभव नरहेको तथ्य प्रस्तुत गर्दै समारोह समप्तिको घोषणा गरे , संपूर्ण कार्यक्रमको  सञ्चालन कामरेड संतोष प्रधानले गरेका थिए, समारोहमा प्रगतिवादी कवियत्री श्रीमती भिम राई पनि उपस्थित थिइन् .

आज क्रामाकपा पार्टी अफिसमा कालेबुंग आंचलिक समितिको तत्वावाधानमा १९८ वाँ भानु जयंती समारोह आयोजन गरियो. सर्बप्रथम अदिकबी भानुभक्ताको तस्बिरमा समितिका सभापति कामरेड किशोर प्रधान ले

Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.